मुक्तक संग्रह


माया गर्छु तिमिलाइ, माया मार्न सक्दिन म!
झर्छन आँसु आखाबाट,देखाउन सक्दिन म!!

तिमी सङ बिताएका पल हरु याद आउँछ!
भुलाउन चाहान्छु म,भुलाउन सक्दिन म!!

अझै पढ्न चाहानु हुन्छ? चाहानु हुन्छ भने, यहाँ क्लिक गर्नु होस!

No comments:

Post a Comment