बिगत अनि बर्तमानमा मैले भोगेका सकारात्मक अनि नकारात्मक जिबनका अभ्यास हरु आफ्नै शब्द, आफनै रचना, आफ्नै भाषा शैली लाई साहित्यिक शब्दमा रचिएका रचना हरु साथै मेरो बारे मा पनि केही शब्द हरु।
यहि माटोसॅग प्रित जोडेछ जिन्दगिले* हासो खुसि सबै गोडेछ जिन्दगीले*
नसोचेकै भयो मलाई उन्को त्यो बचनले* बाच्छू अझै भन्थ्ये पाण छोडेछ जिन्दगिले*
खै कसरी बिचमै भएछू अलपत्र* बाटो छोडि अन्तै मोडेछ जिन्दगाले*
No comments:
Post a Comment