मेरो दिल, रोइरा'छ, अभावमा, आज...
चुके जस्तै, भान भयो, लगावमा, आज... !
म सदैव, पिर व्यथा, भेट्टाउने, गर्छु,,,
तिमी के पो,पढिरन्छौ?, किताबमा,आज... !
सिङ्गै मुटु, सुम्पिदिने, चाहना छ, यता,,,
आनाकानी, फेरि किन?, गुलाबमा, आज... !
त्यो महल,झुपडिमा, खै कसरी, मिल्छ?,,,
ऱ त kishna.lux, बाधिँएछ, दबाबमा आज...!
No comments:
Post a Comment