बिगत अनि बर्तमानमा मैले भोगेका सकारात्मक अनि नकारात्मक जिबनका अभ्यास हरु आफ्नै शब्द, आफनै रचना, आफ्नै भाषा शैली लाई साहित्यिक शब्दमा रचिएका रचना हरु साथै मेरो बारे मा पनि केही शब्द हरु।
प्रेमको पाना पल्टाए कतै छौ कि भनि , मायालु शब्दभित्र हराए कतै छौ कि भनि ।
आज तिम्रो यादले निकै सतायो मलाई, स्पर्शलाई कुरा सुनाए कतै छौ कि ।
भनि आँखामा आयो मुस्कुराउदै कल्पनाको, चित्र सुस्केरामा धरै बोलाए कतै छौ कि भनि।
No comments:
Post a Comment