बिगत अनि बर्तमानमा मैले भोगेका सकारात्मक अनि नकारात्मक जिबनका अभ्यास हरु आफ्नै शब्द, आफनै रचना, आफ्नै भाषा शैली लाई साहित्यिक शब्दमा रचिएका रचना हरु साथै मेरो बारे मा पनि केही शब्द हरु।
प्रेमबियोगमा मुटु जलाए पछि। रात दिन आसुमा गलाए पछि।
न खुशी न मृत्यु मेरो जिन्दगीलाई, थाहै नपाई पछाडिबाट ढलाए पछि ... ।
किन भन्छौ के भो तिमीलाई? मायाको बारीमा ऐसेलु फलाए पछि,
कसरी सुनाउ छट्पटिएका पलहरु, खाटा बसेको घाउलाई चलाए पछि।
No comments:
Post a Comment