जुन दिन तिम्रो अरु नै खास हुनेछे ।
पक्कै सुन्नेछौ मेरो बनबास हुनेछे ॥
तिमि मान या नमान म मौन हुनेछु,,
आकाश धर्ति र धर्ति आकाश हुनेछे ॥
घर परिबारमा रुवाबासि चल्नेछ,,
र ठाँउ ठाँउमा मेरो तलाश हुनेछे ॥
जबकि तिम्रो सामु अतित बल्झिनेछ,,
मेरो नै कमि भएको आभास हुनेछे॥
खोज्दै आउनु ब्यर्थै हुनेछ त्यति बेला,,
किनकि यमराज आसपास हुनेछे॥
हो तिमिबाट षड्यन्त्र नै भयो भने,,
लाग्छ 'kIshna' पनि बदनाम हुनेछे॥