बिगत अनि बर्तमानमा मैले भोगेका सकारात्मक अनि नकारात्मक जिबनका अभ्यास हरु आफ्नै शब्द, आफनै रचना, आफ्नै भाषा शैली लाई साहित्यिक शब्दमा रचिएका रचना हरु साथै मेरो बारे मा पनि केही शब्द हरु।
तीमी सँग धेरै कुरा गर्न बाकी छ ! मायाका कुरा अझ गर्न बाकी छ !! ...
मेरो जीवन एउटै छ दु:ख सुखमा ! मुटु चीरेर के छ भीत्र हेर्न बाकी छ !!
तीमी बद्लीउ मौसम ज्स्तो यो बेला ! घाम पछीको बर्षात हेर्न बाकी छ !!
No comments:
Post a Comment