बिगत अनि बर्तमानमा मैले भोगेका सकारात्मक अनि नकारात्मक जिबनका अभ्यास हरु आफ्नै शब्द, आफनै रचना, आफ्नै भाषा शैली लाई साहित्यिक शब्दमा रचिएका रचना हरु साथै मेरो बारे मा पनि केही शब्द हरु।
Sunday, August 24, 2014
किन माया संकट लाग्यो
रक्सी खान मन लाग्छ, सम्झिदा यी रात हरु।
जिउन गारो पर्दो रैछ, टुटेपछी साथ हरु।।
तिमिलाइ सम्झी बस्दा, कोर्ने गर्थे कापीहरु।
अझै कति कोरै मैले, गजलका खात हरु।।
कस्तो बल पर्यो कुन्नी,कसिएको यो मायामा।
मुटु मेरो फुट्ने गरि, खानु पर्यो लात हरु।।
फकृदै थे कोपिलाहरु,सुरु भाको बसन्तले।
बिछोड्को हुरि आइ, उडाइ लग्यो पातहरु।।
छुटाउन नसकिने माया भाथ्यो हाम्रो माया।
असमझदारी को थप्पडले उतारिदियो मातहरु।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment